भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी । हामी सबैले आफ्नो जीवन कालमा औषधि सेवन गरेकै हुन्छौ । हामीले बिमारी हुँदा खाने औषधिको खोल अर्थात् हामीले बिमारी हुँदा खाने गरेको टयाब्लेटको खोलको बीच-बीचमा वा छेउमा खाली हुने गर्दछ ? तपाइलाई थाहानै होला प्राय औषधि संसारभर सप्लाई हुने भएकाले औषधिको खोल अर्थात् ट्याब्लेटको खोलमा कुशनिंग इफ़ेक्ट दिनका लागि खोलमा खाली ठाउँ राखिन्छ । जसको कारण खोल भित्रको ट्याब्लेट टुटफुट नहोस भनेर खाली राखेको पाइन्छ । यस खाली ठाउँका कारण औषधि तुरुन्त खराब हुदैन । औषधि पसलमा औषधि बेच्दा ट्याब्लेटको पताकाट्दा बिग्रिने डर पनि रहन्छ त्यसै कारण औषधिको खोलमा खाली ठाउँ राखिन्छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top