भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
शास्त्र भन्छ हरेक मानिसले गर्ने उसको कामले नै जिवन सुखी हुने वा दुखी भन्ने कुरा निर्धारण गर्छ ।हरेक मानिस आफ्नो कर्मको प्रभावबाट व्यक्तिध स्वस्य्न र बीमारी हुने हुन् । मनुसंहिसतामा यौन सम्बन्ध, निरद्रां , धनको लेनदेन, र शास्त्रको अध्ययन साँझको समयमा गर्न नहुने कुरा उल्लेख छ ।
जसमध्ये अझ साँझको समयमा भोजन गर्नुपनि हानिकारक मानिन्छ । अर्थात सूर्यास्तको समयमा भोजन गर्नुहुँदैन । यदि त्यसो गरेमा अर्को जन्ममा मानिस बाहेक अन्य जनावरको रुपमा जन्म हुन पुग्छ ।
साँझको समयमा बच्चा,बुढाबुढी बाहेक अन्य सध्ये मानिस सुत्नु हानिकारक हुन्छ । साँझको समयमा व्यक्ति सुतेको खण्डमा भगवान देवी लक्ष्मी रिसाएर मानिस बिरामी हुन पुग्छन् ।
सूर्यास्त दिएन र रातको मध्य भएकाले यो समय ध्यान र साधनाको हो । यस समयमा मनोरन्जन आराम र यौन कार्य गर्नुबाट बच्नु जरुरी हुन्छ । यो समयमा गर्भधारण भएको सन्तान संस्कार विहिन हुन पुग्छ ।
यो समयमा शास्त्र र धर्म संस्कृतिका पुस्तकहरु पढेर ज्ञान आर्जन गर्नु उपयुक्त हुन्छ । यो समयमा पैसाको पनि लेनदेन गर्नुहुँदैन । गरेमा लक्ष्मी घरबाट बाहिरिन्छिन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment