भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन ९, सडक दुर्घटनामा परि दुई महिना अघि मलेसिया पुगेकी एक महिलाको मृत्यु भएको छ ।
इलामकी संगिता राईको जोहोरबारुमा बाटो काट्ने क्रममा मृत्यु भएको हो । शनिबार बिहान डियुटी हिँडेकी संगितालाई कारले ठक्कर दिएको मिओ–मिओ फुड कम्पनीमा कार्यरत दाङका सुर्यप्रकाश पुन मगरले जानकारी दिएका छन् ।
संगिता पनि सोहि कम्पनीमा कार्यरत थिइन् । मृतक संगिताको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको र ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाली कामदारहरुले आफूले काम गर्ने देशको सडक नियमको बारेमा थाहा नपाउँदा दुर्घटनामा परि ज्यान गुमाउने गरेका छन्

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top