भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
यसअघि संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने सहमति भएको भन्ने विषयमा कांग्रेस र एमालेबीच मतभेद बढेपछि दुई दलको सम्बन्ध बिग्रिएको थियो । स्रोतका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक महिनायता तीनपटक गोप्य भेटवार्ता गरेका छन् ।
उक्त भेटमा ‘कांग्रेसमा नेतृत्व परिवर्तन भएर परिस्थिति फरक भइसकेकाले’ फेरि दुई दलबीच सहकार्य गरेर संविधिान कार्यान्वयन गरौं भन्ने प्रस्ताव ओलीले राख्दै आएका छन् । देउवाले त्यसको जवाफ भने दिएका छैनन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment