भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

२. गर्भ रहेको पहिलो ६ सातासम्म महिला र पुरुष भ्रुण उस्तै हुन्छन् ।
अाजकाे राशिफल / २०७३ श्रावण ११ गते मङ्गलबार
डिडिसीद्वारा दूधमा ठगी
नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न आइसिसीको एक टोली नेपालमा
जिउँदै सर्प नाकबाट घुसारेर मुखबाट निकाल्ने यी युवती (भिडियो सहित)
भुलेर पनि दिउसो नसुत्नुहोला : यस्ता छन् बेफाइदाहरु
पावरवाला चश्मा उतार्न मन छ ? यि उपायहरु अपनाउनुहोस
जिप दुर्घटनामा परी नौ जना गम्भिर घाइते
कब्जियत छ ? नखानुस यस्ता खानेकुरा
कति खान्छन् मानिसले जीवनभरमा ? (मानिसको शरीरसम्बन्धी २० अनौंठा तथ्य)
 प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  समय: २१:०६:१३
१. बालबालिकाहरुले दैनिक ९० वटा रौं गुमाउँछन्, वयस्क हुँदासम्म कपाल झर्ने यो दर १२० सम्म पुग्छ ।
३. मानिसले जीवनभरमा दुइवटा स्वीमिङ पुल भरिने र्याल सिर्जना गर्छ ।
४. जीवनभरमा मानिसले ६० हजार पाउन्ड (१ पाउन्डबराबर ०.४ किलोग्राम) खाना खान्छ, जुन ६ वटा हात्तीबराबरको हुन्छ ।
५. मानिसका हरेक फोक्सोमा ३० करोडदेखि ३५ करोडसम्म श्वासप्रश्वास युनिट हुन्छन्, जसलाई अल्भेओली भनिन्छ ।
६.मानिसले जीवनभरमा २२ किलोग्राम जति छाला फ्याँक्छ ।
७. कानको स्वास्थ्यका लागि कानेगुजी उत्पादन अत्यन्त जरुरी हो ।
८. इबोला भाइरस लागेकामध्ये ८० प्रतिशत मानिसको मृत्यु हुन्छ ।
९. दाँतको इनामेल मानव शरीरकै सबैभन्दा कडा चिज हो ।
१०. राता रक्तकोषहरु पूरै शरीरमा फैलन ६० सेकेन्ड लाग्छ ।
११. हरेक दिन ४४० ग्यालेन (१ ग्यालेन बराबर ३.७ लिटर) रगत मिर्गौला भएर बहन्छ ।
११. हरेक दिन एकजना वयस्क मानिसको शरीरले ३०० खर्ब नयाँ कोष निर्माण गर्छ ।
१२. एउटा ट्रक २० माइल गुड्नेजति शक्ति हरेक दिन एउटा मुटुबाट निस्कन्छ ।
१३. हरेक मिनेट ३० हजार देखि ४० हजारजति मृत छालाका कोष निष्कासन हुन्छ ।
१४. मानिसको छालाको हरेक इन्चमा ३ करोड २० लाख ब्याक्टेरिया हुन्छन् । तर अधिकांश हानीरहित हुन्छन् ।
१५. जुम्ल्याहाबाहेक हरेक मानिसको अलग–अलग सुँघ्ने क्षमता हुन्छ ।
१६. मानिसको खुट्टामा ५ लाख पसिनाका ग्रन्थी हुन्छन् ।
१७. शरीरको सबैभन्दा चाँडो बढ्ने रौं अनुहारको हो ।
१८. खुट्टाको भन्दा हातको नङ ४ गुणा छिटो बढ्छ ।
१९. बारम्बार नुहाउनु र कपाल झर्नुबीच कुनै सम्बन्ध हुँदैंन ।
२०. शरीरको सबैभन्दा चाँडो बढ्ने तन्तु कपाल हो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top