भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


Tweet

असार २२,काठमाडौं। प्रकृतिक सुन्दरता कसलाई मनपर्दैनर ,संसारमा प्रकृति सुन्दरताको कमी पनि छैन । नेपालका अलावा संसारमा कयौं यस्ता सुन्दर स्थान छन् । जुन स्थान ले प्रकृतिप्रेमीलाई लोभ्याउन सक्छ । नेसनल पार्क होस् वा सुन्दर तरिकाले बसेका यूरोपका शहरहरु होस् । हरेक स्थानको आफ्नै कला संस्कृति र सुन्दरता हुने गर्दछ । यी हुन् संसारकै दश सुन्दर स्थानहरु

१ Saguaro National Park,USA : यो पार्क अमेरिकाको दक्षिणी एरिजोनामा स्थित छ । पार्कलाई दुई भागमा विभाजित रहेको छ ।सन २०११ मा पार्कको क्षेत्रफल ९१ ,४४२ एकड़ थियो ,जसमा ७०,९०५ एकड जंगल थियो ।

२ Redwood National and State Parks,USA : यो शीतोष्ण वर्षा वन हो। जो कि उत्तरी कैलिफोर्नियाको तट साथ संयुक्त राज्य अमेरिकामा स्थित रहेको छ । यस पार्कको क्षेत्रफल ३८,९८२ एकड़ रहेकोछ ।

३ Chiang Mai Province, Thailand : चियांग माई थाईल्याण्डको दोस्रो ठुलो प्रान्त हो । चियांग माई बैंकाक बाट ६८५ किमी दूरीमा रहेको छ ।

४ Masai Mara National Reserve, Kenya : यो कन्या र तंज़ानियाको सीमामा रहेको छ । कन्याको मसाई मारा राष्ट्रीय मा जेब्रा, हाती, चितवा ,हरिण ,सिंह आदि जनवार पाईन्छ । यो स्थान अफ्रीकन सफारीका लागि प्रसिद्ध छ । यस आरक्षितलाई सिंहको देश भनेर पनि चिनिन्छ । यस आरक्षणमा १५०० वर्ग किमी क्षेत्रमा ५०० सिंह करिब २० समुहमा रहेका छन मसाई मारा वर्षता (पानी पर्दा )हुदा पुरा आरक्षण हरियाली हुने गर्दछ ।

५ Torres del Paine, Chile टोरेस डेल पेन राष्ट्रीय उद्यान दक्षिणी चिली पेटागोनियामा पहाड, झरना , नदी -नालाले घेरिएको एक राष्ट्रीय पार्क हो ।

६ Tuscany, Italy : टस्कनी इटलीको मध्य भागमा अवस्थीत रहेको छ । जो कि २३,००० वर्ग किलोमीटरमा फैलिएको छ । यहाको जनसंख्या ३,८००० रहेको छ ।

७ Olympic Peninsula National Park, WA USA : यो नेसनल पार्क संयुक्त राज्य अमेरिकामा अवस्थीत छ । पार्कलाई चार भागमा बिभाजन गरिएको छ । प्रंशात समुद्र तट, अल्पाइन क्षेत्र, शीतोष्ण वर्षावन र जंगल।

८ Yosemite National Park, CA USA : योसेमिट राष्ट्रीय नेसनल पार्क क्यालीफोर्निया संयुक्त राज्य अमेरिकाको मध्य पूर्वी भागमा रहेको छ

९ Mt McKinley, AK USA: माउट मैकिले नार्थ अमेरिकाको सबैभन्दा उचो पर्वतमाला हो यो समुन्द्री सतहबाट २०,२३७ फिट उचाइमा रहेको छ

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top