भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
यस्ता १६ जना भर्जिन किशोरीहरु सहवास विनै एकसाथ गर्भवतीबनेसँगै त्यहाँ हंगामा नै मच्चियो।मिडिया रिपोर्ट अनुसार यी सबै किशोरीहरु आफ्नो साथीको पूल पार्टीमा सहभागि भएका थिए । जहाँ उनीहरु जमेर पार्टी गरे र नाचगान पश्चात स्विमिंग पूलमा नुहाउन गए । मज्जाले नुहाए पनि । तर त्यसको केही समयपछि उक्त पोखरीमा नुहाए सबै १६ जना किशोरीहरु गर्भवतीभएको पत्ता लाग्यो ।
यसरी पौडी पोखरीमा एकैदिन नुहाउन गएका युवतीहरु एकसाथ गर्भवतीबनेको घटनाको छानविन गर्ने क्रममा उक्त पोखरीको पानीमा सुक्ष्म जाँच गरियो । त्यस क्रममा किशोरीहरुले नुहाउने बेलामा पानीमा पुरुषका जिवित शुक्रकिटहरु रहेको तथ्य पत्ता लाग्यो । तिनै शुक्रकिटहरु युवतीको यौनांगबाट भित्र प्रवेश गरी उनीहरुलाई गर्भवती बनाएको निष्कर्ष निकालियो ।यसरी स्विमिंग पूलको पानीले महिला गर्भवती बनेको घटना यो पहिलो भने होइन । यसअघि सन् २००९ मा पोल्याण्डमा एक होटलको स्विमिंग पूलमा पौडी खेल्ने तथा नुहाउने गरेकी एक किशोरीको पनि गर्भ रहेको घटना सार्वजनिक भएको थियो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment