भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं । नेपाली पौडीवाज किशोरी गौरिका सिंह ब्राजिलमा जारी रियो ओलिम्पिक्समा सहभागी सबैभन्दा कम उमेरकी प्रतिस्पर्धी बनेकी छिन् । १३ बर्षिया गौरिकाले महिला तर्फ १०० मिटर ब्याकस्ट्रोक पौडी प्रतियोगितामा भाग लिने कार्यक्रम छ ।यो ओलम्पिक सिजनमा सबैभन्दा चर्चा पाउने विश्वभरका खेलाडीमा गौरिका पनि शीर्ष स्थानमा छिन् । विश्वभरीका सञ्चार माध्यमले गौरिकालाई कान्छी ओलम्पियन भनेर हेडलाइन् समाचार बनाएका छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top