भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
एजेन्सी । बलीउड चर्चित नायक सलमान खानले प्रेमी लुलिया वन्तुरसँगै दलाई लामालाई भेटेपछि भारतमा हंगामा मच्चिएको छ ।
सलमानले आकस्मिक रुपमा गरेको भेटवार्तालाई ब्यक्तिगत भनेपनि किन एक्कासी प्रेमीकालाई लिएर धार्मिक नेतासँगको भेटघाटमा पुगे भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
स्रोतका अनुसार सलमान चलचित्र ुटयूबलाइटु छायांकनका क्रममा लद्दाखमा रहेका बलिउड चर्चित अभिनेता सलमान खानले बौद्ध धर्म गुरु दलाई लामासँग भेटवार्ता गर्न गएको भारतीय मिडियाले जनाएको छ
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment