भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचभेटवार्ता भएको छ ।
राष्ट्रपति निवास शितल निवासमा भएको बिहान ९ बजे भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, सरकार गठन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।
करिब एक घण्टाको भेटवार्तामा राष्ट्रपति भण्डारीले सरकार विस्तार सम्बधमा चासो लिएइकी थिइन । यस्तै प्रधानमन्त्री प्रचण्डले आइतबार सरकारका विस्तारको तयारी भइरहेको बताएका थिए ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment