भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
बलिउड अभिनेता सलमान खानले आफ्नो आगामी फिल्म 'ट्यूबलाइट'मा आफू भन्दा १८ वर्ष कान्छी चिनयाँ सुन्दरी नायिका जूजूसँग रोमान्स गर्ने भएका छन्। जूजू 'विमेन ह्वाइट, साघाई कलिङ्, द म्यान विथ आर्यन फिस्ट जस्ता फिल्मका लागि चर्चित छिन्।
फिल्ममा जुजुका अलावा दिपिका पादुकोणको पनि अभिनय रहेको छ। फिल्ममा चिनयाँ सुन्दरीको आवश्यक्ता भएपछि फिल्मका निर्देशक कबिर खानले जुजुलाई कास्ट गरेक हुन्। फिल्ममा सन् १९६२ को भारत-चिन युद्धमा आधारित कथा रहनेछ।
फिल्मका लागि उनले हिन्दी भाषाको कक्षा लिएको बताइन्छ। हाल उनी फिल्मको सुटिङ्का लागि लद्दाख पुगिसकेकी छन्।
Seto Pati
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment