भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
कमेडी किङ कपिल शर्माले अभिनेत्री ज्याकलिन फर्नानडेजसँग विवाह गरेका छन् ।
विवाह पश्चात कपिलकी आमाले आशिर्वाद दिएकी थिइन् । तर यो विवाह भने रमाइलोको लागिमात्र थियो ।
यो सबै तब भयो जब ‘द कपिल शर्मा शो’ को सेटमा ज्याकलिन फर्नानडेज, टाइगर श्राफ रिलीज हुन लागेको फिल्म ‘अ फ्लाइग जेट’ को प्रोमोशनका लागि पुगेका थिए ।
फिल्म टिमले उक्त कार्यक्रममा रमाइलो गर्नुको साथसाथै ज्याकलिन र कपिलको नक्कली विवाह समेत गरे ।
फिल्ममा निर्देशक रेमो डिसुजासँगै उनकी पत्नी लिजेल डिसुजा पनि पुगेकी थिइन् ।
सुटीङको दौरान सुनील ग्रोबरले पनि आफ्नो अन्दाजमा सबैलाई हसाएका थिए ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment