भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
शिक्षकको उदारता र अादर्शको गुनगान जति गाएपनि अपुग नै हुन्छ । यस्तै एक शिक्षकले आफनो कामले सबैलाई चकित पारेका छन् । उनले आफ्नो उदारताको उदाहरण दिएका छन् ।अब्दुल मलिक केरलाको मलप्पुरम जिल्लाका एक ब्यक्ती प्राथमिक स्कुलमा पढाउँछन् ।
उनी २० वर्षदेखि स्कुलमा ठिक समयमा पढाउनको लागि एक नदि पार गर्दै स्कुल पुग्छन् । स्कुल पुग्न त्यो ठाउँमा साधन नभएको र कम्तिमा पनि ३ घण्टा लाग्छ । समय बचाउन उनी नदि पार गरेर स्कुल पुग्छन् । यसो गर्दा उनको दुई घण्टा समय बच्छ । कष्ट सहेर भएपनि उनलाई स्कुल समयमा पुग्नैपर्छ । नदि पार गर्न उनलाई लगाएको पुरै कपडा खोल्नुपर्छ र उनी टायरमा तैरिएर नदि पार गर्छन् ।
२० वर्षको समयमा उनले एकदिन पनि स्कुलमा बिदा लिएका छैनन । उनको हौसला, प्रेरणा र सशनशीलताको अहिले तमिलनाडुमा चर्चाको विषय बनेको छ । त्यो सानो गाउँ अहिले शिक्षितहरुको बस्ती हुन पुगेको छ
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment