भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
अष्ट्रेलीयाको मिस वल्र्ड अष्ट्रेलिया कन्टेष्टेन्टको कार दुर्घटनामा मृत्यु भएको छ । अष्ट्रेलियाको समाचार पत्र (कुरीयर मेल)का अनुसार १७ वर्षिय एलिस मिलर केनेडीले क्वीसलेण्डबाट २०१६को मिस वल्र्ड प्रतियोगीतामा भाग लिएकीथिईन् ।
उनि एक हप्ता देखी अस्पतालमा मष्तिस्क र छातीको गम्भीर चोटको कारण भर्ती भएकी थिईन् । त्यस्तै मिडिया रीपोर्टस्का अनुसार एलीसको दुई फ्रन्सीस पर्यटकको कार सँग ठोक्कीएको थियो, जहाँ सडकको गलत किनारामा गाडी गईरहेको थियो ।
रीपोर्टस्का अनुसार फ्रन्सीस घाइते चालकलाई अहिले सम्म औपचारीक सोधपुछ गरीएको छैन । अष्ट्रेलियाबाट मिस वल्र्ड प्रतियोगीतामा भाग लिने सबैले मृत एलिसको मृत्यु प्रति दुःख ब्यक्त गरेका छन् । मिस वल्र्ड अष्ट्रेलीयाकी मेडेलीन कोवका अनुसार एलिस निकै सुन्दरी थिईन् । उनले जे चाहन्थीन त्यसलाइ सफल बनाउँथीन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment