भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
काठमाण्डु, २३ साउन– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि भारतीय राजदूत रञ्जित राय एमाले पार्टी कार्यालय धुम्बाराही पुगेका छन् ।
ओलीले औपचारिक रुपमा सिंहदरबार छाडेको ४ दिनपछि राय उनलाई भेट्न गएका हुन् । भेटका क्रममा नेपाल–भारतबीचको आपसी सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आदीका बारेमा छलफल भएको थियो ।
ओलीले सांकेतिक रुपमा आफ्नो सरकार परिवर्तन हुनुमा भारतको हात रहेको बताइरहेका बेला भएको भेटलाई महत्वका साथ हेरिएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment