भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
काठमाडौँ, २२ साउन । पशुपतिनाथ दक्षिण मूलद्वार कलात्मक रुपमा निर्माण हुने भएको छ ।
कलात्मक द्वार निर्माणका लागि पशुपति विकास कोषलाई नेपाल एसबिआई बैंकले एक करोड ७५ लाख दिने सम्झौता शुक्रबार भयो ।
द्वारसँग टिकट घर, सुरक्षाकर्मी घर, फूलप्रसाद बिक्री केन्द्र, एटिएम र शौचालय पनि निर्माण हुने सम्झौता भएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए ।
यो पूर्वाधार एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने सहमति भएको उनले बताए । रासस
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment