भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
हाम्रो अनलाइन
साउन २३ वास्तविक तीज गीत को लोभ हुनी क्रम संगै तीज मा नाङ्गो नाच र अस्लिल र समाजले नपचाउनि गीत आउनि बढ्दो क्रम संगै नाङ्गो शरिर देखाउनि र अस्लिल गीत गाउनि बढ्दो भेल संगै यसपाली नमराज पाण्डे को लय सब्द र सोर मा बजार मा आएको तेरी स्वास्नी पोहिला गइ को चौतर्फी आलोचना आएको छ बुडो खाडी मुलुक मा श्रीमती नेपाल मा अर्कोइ संग मोज मस्ती मा लागेको बिषय बस्तु मा आधारित गीत ले समाज का सब्य नारी माथि पनि चरित्र हिन को आरोप लगाएको बताए महिला दीदी बहिनी ले !केहि महिला गलत बाटो मा लागे भन्दैमा सबै महिला लाई आरोप लगाउन नामिल्नी भन्दै छिटै यो गीत को छान बिन गर्न आग्रह गरेका छन् !
तर गाएक भन्छन कलाकार ले देश का वास्तविक र यथार्थ कुरा गीत संगीत मा समाबेस गर्दा आपत्ति जनाउन पर्नी खासै देख्दैन यो गीत लेत गलत गर्नी महिला लाइ संदेश दिएको र श्रीमती बाट टाडा रहनी दाजु भाई लाई पोइसा मात्र सबै थोक होइन परिवार को चाहना बुज्नु र यस्तै बाटो मा हिड्ने श्रीमती माथि पहिलेनै सझक रहन सन्देश दिएको बताए !
काम को सिलसिला मा विदेश या घर परिवार छोडेर बाहिर बस्न बाध्य भएका दाजु भाइले यो गीत सुन्दा कसैको घरमा आफ्नै श्रीमति माथि शंका र कसैको त घरबार नै बिग्रिन सक्नी आरोप लगाए ।।
https://www.youtube.com/watch?v=bpWOlmy218g
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment