भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साताको दोस्रो दिन सुनचाँदीको भाउ स्थिर छ।
सुन आज हिजोकै भाउ अर्थात् प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदी पनि हिजोकै भाउ ८ सय ९० रुपैयाँ कारोबार भएको छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top