भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी । यौन सम्पर्कको बेलामा प्राप्त हुने चरम सुख अर्थात् अग्र्याजमको विषयमा विभिन्न विवाद नभएका होइनन् ।
यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वास रहेका छन् । सम्भोगका बेला पुरुषलाई जति छिटो चरम सुख प्राप्त हुन्छ, महिलालाई यस्तो सुख ढिलो गरेर प्राप्त हुन्छ ।
एक अध्ययन अनुसार महिलाको योनीभित्र जी स्पट हुन्छ । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यही क्षत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरम सुख प्राप्त हुन्छ । योनीभित्र कुन भागमा हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिँदैन ।
चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्क्रिय हुने विभिन्न अध्ययनहरुले देखाएको छ । धेरै महिलाले चरम सुख प्राप्त गर्न सक्दैनन् । अमेरिकामा गरिएको एक सर्वेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो ।
यसको निष्कर्ष पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ । चरम सुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धानअनुसार चरम सुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । केही महिलाहरुले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र हस्तमैथुन गरेर यौनसुखको अनुभूति हुँदैन ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top