भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी– कोपा अमेरिकाको फाइनलमा हारेपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी स्वदेश फर्किएका छन् ।

messi

हारपछि स्वदेश फर्किएका मेस्सीको समर्थनमा हजारौँ मानिसहरु जम्मा भएर उनको भब्य स्वागत गरेका छन् ।

मेस्सीको सम्मानका लागि आएका शुभेच्छकहरुले मेस्सी स्वर्गमा गएर खेले पनि आफूहरु मर्न तयार भएको प्लेकार्ड बोकेका थिए । साथै उनीहरुले मेस्सी तिमी खेलमा फर्कनुपर्छ, हामी तिमीलाई टाढा जान दिन्नौँ लेखिएका पम्प्लेटसमेत बोकेका थिए ।Kathmandutoday

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top