भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
‘डानाकिल डिप्रेशन’ लाई विश्वकै सबैभन्दा बढी तामक्रम भएको स्थान मानिन्छ किनकी यहाँको तामक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस भन्दा माथि नै हुन्छ । विश्वका अन्य गर्मी स्थानमा वर्षमा केही समय मात्रै यो तापक्रम मापन गरिन्छ । यहाँ वर्षा हुँदैन । भइहाले पनि अत्यन्तै न्यून हुन्छ ।
वर्षमा जम्मा १ सयदेखि २ सय मिलीमीटर वर्षा हुन्छ । ‘डानाकिल डिप्रेशन’मा मौसम मात्रै गर्मीले तात्दैन यसको जमिन भित्रको भागबाट समेत गर्मीका कारण उखुम पैदा हुन्छ ।यदि तपाई यो स्थानमा पुग्नु भयो तपाई आँफुलाई पृथ्विमा नभई अन्य ग्रहमा गएको महशुस गर्नुहुनेछ । सन् १९७४ मा वैज्ञानिक डोनाल्ड जॉनसन र उनको टीमले यसलाई बाहिर जानकारीमा ल्याएका हुन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment