भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

२५ जेठ, कठमाडौं । सन् १९५०मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले । उनको संगीत श्रोतालाई अत्याधिक मन पर्यो । क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो । 


श्रोताले अत्याधिक भारत सरकारलाइ मन परे । गीलते भारतविरोधी भाव बोकेको भन्दै अल इन्डिया रेडियोले उनको गी त व्यान्ड गर्यो । सन् १९४७ मा स्वतन्त्र भएको भारतमा राजनीतिक अस्थिरता कामयै थियो ।

स्वतन्त्रताको तीन वर्षपछि नेपालीले गाएको गीतबाट भारत किन झस्कियो ? औपचारिक उत्तर कसैबाट आएको छैन । त्यसपछि तत्कालीन राजा महेन्द्रले गुरुङलाई नेपाल बोलाए । आजको राजधानी दैनिकमा समाचार छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top