भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाण्डु, २३ जेठ– सर्वाधिक बलियो सुरक्षा घेराभित्र रहने शीर्ष नेपाली नेता हुन् प्रचण्ड । तर त्यति मजबुत सुरक्षा धेराभत्रि रहँदासमेत उनका पुत्र प्रकाशले चाहिँ आफूलाई सुरक्षित महसुस गर्न सकेका रहेनछन् । त्यसको पुष्टि गर्छ, ६ महिना अघि प्रकाशले जिल्ला प्रशासन कार्यालयमा निजी सुरक्षा कालागि हातहतियार आयात गरी राख्न पाउनका लागि दिएको 
गृहमन्त्रालय स्रोतका अनुसार शक्तिबहादुर बस्नेत गृहमन्त्री भएको दुई महिनापछि प्रकाशले हतियारका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा आवेदन दिएका थिए । तर पटक पटक प्रयास गर्दा पनि हतियार राख्ने उनको चाहना पूरा भएको छैन । सुरक्षा थ्रेट भएको कारण देखाउँदै प्रकाशले दुईवटा बन्दुकको इजाजत लिन चाहेका खुलासा भएको छ । नेपाल साप्ताहिबाट

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top