भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी ।महिलाहरु सम्भोगको दौरान किन आवाज निकाल्छन् भन्ने जिज्ञासा जो कोहीलाइ लाग्नु स्वभाविक हो । यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने उनीहरु जवाफ दिन हिचकिचाउछन् ।

‘उह’, ‘आह’, ‘आउँच’को आवाज कतै छुसुक्क सुनिनासाथ जोसुकैले अनुमान गरिहाल्छन्– यो महिलाको सम्भोग गर्दाखेरिको आवाज हो । जुन सुन्न धेरै पुरुषहरु लालायित हुन्छन् ।अधिकांश महिला किन यस्तो आवाज निकाल्छन् ? के यस्तो आवाज आनन्दको अभिव्यक्ति हो या मनोरञ्जनको चरम अवस्था ?

वैज्ञानिक र मनोवैज्ञानिकसँग जोडिएका विशेषतालाई सुक्ष्म ढंगले विश्लेषण गरियो भने मात्र यसको सही जवाफ निकाल्न सकिएला ।

अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले सेक्सुअल व्यवहारमा सोध अनुसन्धान गर्दै महिलाको त्यस्तो आवाज निकाल्ने कारण पत्ता लगाउन खोजेका छन् । दुवैले आफ्नो ‘सेक्सुअली एक्टिव हेट्रोसेक्सुअल’ सोधमा महिलाको सेक्सुअल जीवन र उनीहरुको बानी–व्यवहारको रहस्य खोतल्ने प्रयास गरेका छन् । १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलासँग अनुसन्धानकर्ताहरुले गहन अन्तर्वार्ता गरेका थिए ।

अनुसन्धानकर्ताले आफ्नो सोधका क्रममा महिलाहरुसँग प्रश्न सोधेका थिए– तपाई आफ्नो सेक्सी आवाज ‘उह, आह, आउँच’ यौनको चरमोत्कर्षसँग जोडेर हेर्नुहुन्छ ? अधिकांश महिलाले यसको जवाफ आलटालमा ‘हो’ भनेर दिए, यद्यपि त्यो उनीहरुको वास्तविक यौन अनुभवसँग जोडिएको उत्तर थिएन ।

सम्भोग गर्ने बेलामा जब महिला चरमउत्कर्षमा (आर्गाजम् ) त्यस बेला महिलाहरु सेक्सी आवाज ‘उह, आह, आउँच’निकाल्ने गर्छन् । पश्चिमाजगतका महिलाले ‘स्टप, गो, एस, मोर प्लिज’ जस्ता शब्द प्रयोग गर्ने गरेको अनुसन्धानमा देखिएको छ ।

पुरुषको चरमोत्कर्षमा पुग्नु ठीक अघि वा लगत्तै पनि महिलाबाट अनायसमै छुट्टै आवाज निस्किन्छ– उह, आह, आउँच । किन निस्किन्छ यस्तो आवाज ?

अनुसन्धानको क्रममा ६६ प्रतिशत महिलाले यस्तो तर्क दिए कि उनीहरु आफ्नो सेक्स पार्टनरलाई अधिक सन्तुष्टि दिन वा अधिक सक्रिय पार्न यस्तो आवाज निकाल्ने गर्छन् ताकि त्यसले पुरुषलाई थप उत्तेजना प्रेरणा मिलोस् ।

९२ प्रतिशत महिलाको यो भनाइ छ कि, ‘उह, आह, आउँच’ को आवाज आफ्नो सेक्स पार्टनरको आत्मसन्तुष्टि बढाउनका लागि यस्तो गर्ने गर्छन् । केही महिलाको तर्क छ, यस्तो आवाजले आफ्नो पार्टनरको रफ्तार बढिरहेको बेला उसलाई भइरहेको थकान हटाउन सहायोग मिल्छ ।

सेक्सको गर्ने बेलामा दुवै पार्टनरको हाउभाउले पनि आर्गज्ममा पुग्न निकै सहयोग गरेको हुन्छ । यस्तो आवाज केवल महिला वा पुरुषले मात्र निकाल्दैनन् की जनवारहरुले पनि सेक्सको दौरानमा विशेष प्रकारको आवाज निकाल्ने गरेको कैयौं अनुसन्धानहरुमा प्रमाणित गरीसकेको छ ।

यसबाहेक इन्टरनेटमा अपलोड भइरहेका असंख्य पोर्न भिडियो हेर्दा पनि त्यहाँ महिलाले धेरै आवाज दिइरहेको देख्न पाइन्छ । तर ती वस्तविक आवाज भने हुँदैन । त्यस्ता साइटहरु हेर्नेहरुमा अप्रत्यक्ष रुपमा मनोवैज्ञानिक प्रभाव परिसकेको हुन्छ ।

त्यसपछि आफ्नो यौनक्रिडामा त्यस्तो आवाज निकाल्ने गरेको पाइएको छ ा । सेक्सको दौरानमा यस्तो ‘बोल्ड’ पन ‘हेट्रोसेक्सुअल’ महिलामा बढी देखिने गरेको अनुसन्धानवाट खुलेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top