भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
आज बिहीबार सुन प्रतितोला ६ सय ५० रुपैयाँ बढेको छ।
हिजो बुधबार प्रतितोला ५४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको सुन आज ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महसघंले जनाएको छ।
मंगलबारको भाउमा २ सय ५० रुपैयाँ घट्दै बुधबार ५४ हजार ९ सय कायम भएको सुन आज भने एकै दिनमा ६ सय ५० रुपैयाँ बढेको हो।
त्यस्तै चाँदीको भाउ पनि आज २५ रुपैयाँ बढेको छ।
यस अघि हिजो बुधबार प्रतितोला ७ सय ५५ रपैयाँमा कारोबार भएको चाँदी आज भने ७ सय ८० रुपैयाँमा कारोबार भएको छ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment