भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

प्राधिकरणले भोलि मङ्गलबारदेखि लागू हुने गरी लोडसेडिङ घटाएको  छ।

प्राधिकरणले नदीनालामा पानीको जलस्तर बढेको भन्दै  लोडसेडिङ घटाएको अाफ्नो अाधिकारीक वेबसाइटमा सूचना जारी गरेको छ।

समय घटेसँगै अब सातामा ६६ घण्टा मात्र लोडसेडिङ हुनेछ । जसअनुसार हप्तामा २ दिन १० घण्टा, २ दिन साढे ९ घण्टा, २ दिन ९ घण्टा र एक दिन ८ घण्टा लोडसेडिङ  प्राधिकरणले जनाएको छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top