भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
साउन २५, काठमाण्डौ-
ज्याकलिन फर्नाडिसको बोल्ड अवतारले भारतीय टेलिभिजनका दर्शकहरुलाई अवतारप्रति आकर्षित गर्न सकेन। सेलीब्रेटी डान्स शो ‘झलक दिखला जा’ मा जज बनेकी ज्याकलिन बोल्ड रुपमा प्रस्तुत भएकी थिइन।
ज्याकलिनको ग्ल्यामरस रुप, करण जौहरको हाँसो मजाक र मनिष पालको एंकरिङले दर्शकलाई आकर्षित गर्न सकेन । र्याण्डम सर्वेक्षमण उक्त कार्यक्रमलाई दर्शकले मन नपराएको नतिजा आएको थियो ।
सलमान खान अभिनित चलचित्र ‘किक’वाट चर्चामा आएकी ज्याकलिनलाई ठूलो पर्दाको दर्शकले राम्रै मानेका छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment