भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
अध्यक्ष विकास ठाकुरद्धारा शुक्रबार जारी विज्ञप्तिमा संघले यही साउन २० गते भएको बलिप्रथा रोक्ने आदेश सच्याउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको हो ।
‘हिन्दुहरुको आस्थामा ठेस पुग्ने गरी गरिएको यो निर्णय हिन्दु धर्मालम्बीले कुनै हालतमा नमान्ने जानकारी गराउदै भबिष्यमा यसबाट हुन जाने धार्मिक घटनाबाट सचेत हुन र निर्णयलाई पुर्न्र्बिचार गरिदिनु हुन सम्मानीय सर्बोच्च अदालतलाई संघ हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment