भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
यौनले मानव जीवनलाई सुखद वनाउनका लागि महत्वपुर्ण भुमिका खेलेको हुन्छ । मानवजीवनमा यौनको ठूलो महत्व छ। यौनका लागि युवा नै हुन आवश्यक छैन। बूढाबूढीहरू पनि सहबासबाट पर्याप्त मात्रमाआनन्दित हुनसब्छन् ।
यौनबाट आनन्द लिने बिभिन्न किसिमका विधि छन् र यो मुखमैथुन पनि एउटा महत्वपूर्ण विधिका रूपमा मानिसले प्रयोग गर्दै आएका छन। मानिसले मात्र के पशुले पनि यो विधिलाई प्रयोगमा ल्याएर चरम आनन्द लिने गरेको अध्ययनहरूले देखाएका छन्।
विशेषगरी मुखमैथुन पश्चिमा देशहरूमा बढी प्रचलनमा छ। कतिपय देशमा यो गैरकानुनी पनि मानिएको छ भने कतिपय ठाउमा ब्यक्तिगत अधिकारको रुपमा यसलाई लिइन्छ । करिब मध्ययुगबाटै यसको प्रारम्भ भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले छिटो व्यापकता पाएको छ।
मुखमैथुनलाई यसको आनन्द लिने एउटा तरिका, यौन सम्पर्कअघिको पाक्क्रीडा र गर्भाधारण रोक्ने विधिको विकल्पका रूपमा धेरै जसोले प्रयोग गर्दै आएका छन्। अध्ययनहरूले देखाएअनुसार, बूढापाका पुरुषहरूले श्रीमतीहरूका तुलनामा बढी मुखमैथुन गर्ने गरेका छन्।
२० देखि २४ वर्षका उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलालाई मुखमैथुन गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुखमैथुन गरेका छन्। अझ अगाडि बढेर अध्ययनहरूले भनेका छन्, मुखमैथुनले महिलाहरूलाई डिप्रेसनबाट बच्न समेत मद्दत गर्छ। यसले दुवै जनाबीचको सामिप्यता र माया अझ गाढा बनाउँछ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment