भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन-१८, निन्द्रा मानिसको अति आवस्यक आरम गर्ने माध्यम हो । के बालक के युवा के बृद्दा सबैलाई निन्द्रा नियमीत लाग्ने गर्छ । तर कोहि मानिस लगातार ६४ दिन सम्म सुत्ने गर्छ भन्दा अपत्यारिलो एवं आस्चर्य को बिषय हो ।
बेलायती एक युवती कुम्भकर्ण जस्तै लगातार ६४ दिनसम्म सुत्छिन् अनि ६५ औँ दिनमा मात्र ब्युँझिने गरेकी छिन् । २० वर्षकी निकोल नामकी यी युवतीमा क्लेन लेभेन सिन्ड्रोम भन्न् रोग भएको डाक्टरहरुले बताएका छन् । यो समस्या भएका मानिसहरुमा लामो समयसम्म सुत्ने आदत हुन्छ ।
निकोल ६ वर्षकी हुँदाबाटै एकपटक सुतेपछि २२ देखि ६४ दिनपछि मात्र उठ्न थालेकी हुन् । सुरुमा उनी दिनमा १८ घण्टासम्म सुत्थिन् । जुन विस्तारै बढ्दै गयो । उनलाई निद्राले पार्नु पिर पारेको छ ।
आफ्नो १४ औँ जन्मोत्सव मनाउन सबै साथीसँगीलाई बोलाएकी उनी आफु भने मस्त निद्रामा परेकी थिइन् र साथीहरुसँग आफ्नो बर्थडे मनाउन पाइनन् । केही समयअघि उनी निद्रामै रहेको बेला उनकी हजुरआमाको निधन भयो । एक रिपोर्ट अनुसार विश्वमा यस्तो रोग भएका मानिसहरुको संख्या झण्डै १ हजार मात्र रहेको छ । एजेन्

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top